नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बुटवल रुपन्देही

  • फोटो सहितको मतदाता नामावली स‌ङकलन कार्यक्रम २०७५ २०७५-४-३

    जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीबाट सञ्चालित फोटो सहितको मतदाता नामावली सङ्कलन कार्यक्रम इलाका प्रशासन कार्यालय, बुटवलमा मिति २०७५।४।३ देखि बञ्चालन भएको छ। नेपाली नागरिकताको प्रमाणपत्र लिने सबै नेपाली नागरिकले मतदाता नामावलीमा समेत अाफ्नो नाम समावेश गराउन् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो। कार्यक्रम सञ्चालनको दिन ६ महिला र ५ पुरुष गरी ११ जनाले नाम दर्ता गराएका थिए। मतदाता नामावली सङ्कलनको कार्यक्रममा सबैलाई सहभागी हुन इलाका प्रशासन कार्यालय, बुटवल हार्दिक अनुरोध गर्दछ।  

  • राहदानी सम्बन्धी २०२६-९-१७

    २०७५ साल मंसिर ४ गते सम्म आवेदन फाराम भर्नुहुने आवेदकहरूको राहदानी तयार भर्इ वितरण भर्इरहेको हुँदा आवेदनकर्ता स्वयं उपस्थित भई राजस्व तिरेको भौचर, नागरिकता प्रमाणपत्र र पुरानो राहदानी हुनेहरूले सो समेत अनिवार्य साथमा लिर्इ इलाका प्रशासन कार्यालय, बुटवलको राहदानी शाखामा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

  • २०७५ साल आषाढ महिनाको प्रगति विवरण २०७५-४-११

    (सूचनाको हक सम्बन्धी एेन, २०६४ को दफा ५‌‍(३)(झ) बमोजिम २०७५ साल आषाढ महिनामा यस कार्यालयबाट सम्पादन भएका मुख्य मुख्य कार्यको सार्वजनिकीकरण)



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय