नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हरिनगरा, सुनसरी


  हाल सम्मका कार्यालय प्रमुखको नामावली

अवधी दर्जा र नाम थर
२०७३।०३।०५ देखि २०७३।०३।१८ सम्म कामु शाखा अधिकृत श्री सगमलाल चौधरी
२०७३।३।१९ देखि २०७३।७।२१ सम्म शाखा अधिकृत श्री गिरिराज भट्टराई
२०७३।७।२३ देखि२०७४।१।२२ सम्म

कामु शाखा अधिकृत श्री ढक प्रसाद भट्टराई

२०७४।०२।३ देखी २०७५।०९।२२ सम्म  कामु शाखा अधिकृत श्री सगमलाल चौधरी
२०७५।०९।२३ देखी हाल सम्म  शाखा अधिकृत चेत नाथ पोखरेल

 

 

दर्जा र नाम थर २०७३।०३।०५ देखि २०७३।०३।१८ सम्म कामु शाखा अधिकृत श्री सगमलाल चौधरी २०७३।३।१९ देखि २०७३।७।२१ सम्मशाखा अधिकृत श्री गिरिराज भट्टराई२०७३।७।२३ देखि २०७४।०१।२२ सम्म कामु शाखा अधिकृत श्री ढक प्रसाद भट्टराई २०७४।२।३ देखी २०७५।०९।२२ सम्म कामु शाखा अधिकृत श्री सगमलाल चौधरी र २०७५।०९।२३ देखी हाल सम्म शाखा अधिकृत चेत नाथ पोखरेल

 
  • फोटो सहितको मतदाता नामावली २०७५-३-१

    मिति २०७५ असार १ गते देखी निरन्तर रुपमा फोटो सहितको मतदाता नामावली दर्ता भइरहेकाे छ ।

  • निर्वाचन पछि कार्यालयकाे दैनिक काम पुर्ण सुचारु २०७४-४-२

    स्थानिय तह निर्वाचन २०७४ समयमा कार्यालयमा कार्यरत प्राय सवै कर्मचारीहरु निर्वाचन सम्पन्न गराउने कार्यामा जिल्लाका विभिन्न स्थानमा खटि गएकाका कारण कार्यालयकाे दैनिक  सेवा केहि समय अवरुद्ध भएकाेमा  अहिले पुर्णरुपमा सञ्चालन भएकाे छ ।केहि समय अवरुद्ध भएकाेले हाेला हाल दैनिक सेवाग्राहिकाे चाप केहि वढेकाे महसुस भएकाे छ । मतदाता नामावलिमा नाम प्रविष्ट गराउने समय सिमाले हाेला प्रतिलिपि नागरिकता लिने सेवा ग्राहिकाे पनि उल्लेखनिय  चाप बढेकाे छ ।दैनिक सरदर ५० वटा नया नागरिकता तथा प्रतिलिपि सरदर ८ वटा सम्म वितरण गरिएकाे छ  । कर्मचारिकाे अभावमा कार्य सम्पादनमा कठिनाइृ भएकाे महसुस गरिएकाे छ ।  

  • इलाका प्रशासन कार्यालय हरिनगराकाे कार्यक्षेत्रहरु २०७४-४-२

    यस कार्यालयले वर्जु -हरिनगरा-देवानगञ्ज गाउ पालिका कार्यक्षेत्र अाेगट्छ ।

  • बजार अनुगमन सम्बन्धमा २०७३-६-४

    श्री गाविसको कार्यालय हरिनगरा / राजगञ्जसिनवरी / चिमडी / रामगञ्ज बेलगछिया / अमडुवा / अमाहिबेल्हा/ कप्तानगञ्ज /देवानगञ्ज / साहेवगञ्ज / गौतमपुर / रामनगर भुटाहा/घुस्की/बसन्तपुर । प्रस्तुत विषयमा दशैतिहार, छठ पर्व लगायतका चाडवाडको समयमा उपभोक्ता ठगिन सक्ने हुँदा त्यसतर्फ गम्भीर हुदै त्यस्ता गतिविधि रोक्न तहाँ कार्यालयको समेत भूमिका हुने हुँदा सो निम्ति संयुक्त बजार अनुगमन निर्देशिका २०६९ अनुसार जुनसुकै समयमा बजार अनुगमन हुन सक्ने र देहायका विवरण दुरुस्त राख्न सूचना प्रकाशित गरी अनुगमनका लागि तयारी अवस्थामा रहनुहुन अनुरोध छ । १.       १. मूल्य सूची दुरुस्त हुनुपर्ने २.       २. साइनबोर्ड राख्नुपर्ने ३.      ३.  व्यवसाय दर्ता/ नविकरण गर्नुपर्ने…

  • नागरिकता सिफारिसमा आमाको नागरिकता अनिवार्य २०७३-६-५

    नागरिकता लिनका लागि आमाको नागरिकता अनिवार्य लिई पठाउनुहुन सिफारिस गर्नुहुने गाविसको कार्यालयलाई अनुरोध छ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय