नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
कंचनपुर सप्तरी


  AAO Kanchanpur

इलाका प्रशासन कार्यालय, क‌ञ्चनपुर

  समाचार

NO record found

  सूचना

  • राहदानी अाएकाे २०७५-१०-११

    २०७५ साल पुष १०गते सम्मकाे राहदानी अाएकाले सम्पर्क गर्नुहुन ।

  • राहदानी अाएकाे सूचना २०७५-८-२७

    मिति २०७५-०७-११ देखि मिति २०७५-०७-२० सम्मकाे राहदानी तयार भइ अाएकाे मध्ये रसिद नम्बर २८७-२८८-२९०-२९४-२९६-२९९ र ३१८ देखि ३२२ सम्म रसिद नम्बर भएका व्यक्तिहरुकाे राहदानी फारम फर्कि अाएकाेले कार्यालयमा सम्पर्क राख्न हुन जानकारी गरिन्छ ।

  • राहदानी अाएकाे सूचना २०७५-८-१७

    यस कार्यालय मार्फत मिति २०७५ साल असाेज २४ गते देखि मिति २०७५ साल कार्तिक ९ गतेसम्म पेश गरेकाे राहदानी  ( MRP) तयार भै अाएकाेले सम्बन्धित व्यक्तिले समयमा अाफ्नाे राहदानी (MRP)  बुझी  लिइ जान हुन जानकारी गरिन्छ ।

  • MRP २०७५-३-२५

    Miti 2075.02.08 dekhi 2075/02/23 Samm yas karyalaya marphat pesh gareka MRP aae pugekole so miti ma pesh gareko MRP lin aaunu Jankari garinchh.



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय