समाचार
-
नागरिकता विवरण सम्वन्धमा । --
चलु बर्ष २०७५ मा वैशाष १ गतेबाट भाद्र २१ सम्म यस कार्यालयबाट वितरित नागरिकता प्रमाण पत्रकाे विवरण देहाय वमाेजिम रहेकाे छ : २०७५ वैशाख १ गतेदेखि २०७५ श्रावण १५ गते सम्म वशजका अाधारमा वितरित ना प्र सख्या : ९२६ माथिल्लाे तामाकाेशी जल विध्दुत अायाेजनाले दाेलखा जिल्लाका स्थानिय वासिन्दाका लागि सेयर भर्ने अवसर प्रदान गरेकाे अवधि २०७५ श्रावण १६ देखी भाद्र २१ गते सम्मकाे अवधिमा वशजका अाधारमा वितरित ना प्र सख्या २४७६ यस अवधिमा वैवाहिक अगिकृतका अाधारमा वितरित ना प्र सख्या : ३ २०७५ बैशाख १ देखी भाद्र २१ गते सम्म वितरित ना प्र काे प्रतिलिपि सख्या ३४ …
-
प्रमुख जिल्ला अधिकारीद्धारा कार्यालय निरिक्षण --
मिति २०७५ भाद्र २० गते का दिन दाेलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री सागरमणि पाठक ज्यूले इलाका प्रशासन कार्यालय सिगटी बजार दोलखाकाे निरक्षण गर्नुभयो । साे अवसरमा उहाँले कार्यालयका कामकाे अवलाेकन गरी माथिल्लाे तामाकाेशी जलविध्दुत अायाेजनाले दाेलखावासीका लागि सेयर भर्ने अवसर प्रदान गरेकाे तथा साेही कारणले कार्यालयमा अत्याधिक कार्यचाप परेकाे वेलामा कार्यालय समय वाहेककाे समयमा समेत खटिइ कार्य सम्पादन गरेकाेमा कार्यालय परिवारलाइ धन्यवाद दिँदै अागामी दिनमा सेवाप्रवाहलाइ अझ प्रभावकारी बनाउनका लागि अावश्यक निर्देशन समेत दिनुभयो ।
-
इलाका प्रशासन कार्यालय सिंगटीबजार दोलखा यहाँहरुलाई --
इलाका प्रशासन कार्यालय सिंगटीबजार दोलखा यहाँहरुलाई सदैव हार्दिक स्वागत गर्दछ ।
-
इलाका प्रशासन कार्यालय सिंगटी दोलखाको सेवा प्रारम् --
इलाका प्रशासन कार्यालय सिंगटी दोलखाको सेवा प्रारम्भ
-
ईलाका प्रशासन को सुरुवात --
इलाका प्रशासन कार्यालय सिंगटीबजार दोलखा यहाँहरुलाई सदैव हार्दिक स्वागत गर्दछ ।