नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
दाङ्ग

  • जिल्ला दर रेट --

    जिल्ला दर रेट

  • जिल्ला प्रशासन कार्यालय दाङको सूचना । --

    जिल्ला प्रशासन कार्यालय दाङको सूचना ।

  • जिल्ला प्रशासन कार्यालय दाङको सूचना । --

    जिल्ला प्रशासन कार्यालय दाङको अत्यन्त जरुरी सूचना ।

  • जिल्ला प्रशासन कार्यालय दांङको सूचना --

    बिश्वकप सम्बधि सूचना 

  • सवारी साधन खरिद सम्बन्धमा । --

  • भूकम्पका कारण मृत्यु भएका व्यक्तिहरु २०७२-२-१२

    मिति २०७२ बैशाख १२ गते आएको विनासकारी भूकम्पबाट भूकम्प प्रभावित जिल्लाहरुमा मृत्यु भएका यस जिल्ला वासीहरुको विवरण निम्न बमोजिम रहेको छ । क्र.स. मृतकको नाम थर मृतकको स्थायी ठेगाना लिङ्ग उमेर कैफियत १ मुकुन्द अधिकारी लक्ष्मीपुर-२ दाङ पुरुष ४५ काठमाण्डौमा मृत्यु २ दुर्गा बहादुर बस्नेत सौडियार-२ दाङ पुरुष ४३ काठमाण्डौमा मृत्यु ३ केशव ज्ञवाली सिसहनिया-२ दाङ पुरुष २२ रसुवामा मृत्यु ४ सुरेश कुमार चौधरी सिसहनिया-७ दाङ पुरुष २७ रसुवामा मृत्यु ५ सुष्मा खड्का शान्तिनगर-८ दाङ महिला १६ रसुवामा मृत्यु ६ जितयाया बुढा घोराही-१० दाङ महिला - काठमाण्डौमा मृत्यु ७ मोहन लाल भण्डारी मानपुर-२ दाङ पुरुष - रसुवामा मृत्यु  ८ लेखराज…

  • सूचना ! सूचना ! ! सूचना ! ! २०७१-१०-८

    हातहतियार खरखजाना नियमावली २०२८ को (नबौ संशोधन) २०७१ लाई स्वीकृति प्रदान गरी नेपाल सरकार (मन्त्री परिषद) बाट मिति २०७१÷८÷२५ मा निर्णय भई सोको सूचना मिति २०७१ पौष १४ गतेको नेपाल राजपत्र भाग ६ मा “हातहतियार खरखजाना २०२८ को नियम १०(क)मा संशोधन, हातहतियार खरखजाना नियमावली २०२८ (यसपछि “मूल नियमावली” भनीएको) को नियम १०(क) को उपनियम १(क) को सट्टा देहायको उपनियम १(क) राखिएको छ । “१(क) उपनियम (१) को खण्ड (ग) बमोजिमको अवधि भित्र इजाजत पत्र नविकरण हुन नसकेको मनासिब कारण देखाई यो नियम प्रारम्भ भएको मितिले ६ महिना भित्र इजाजत पत्र वालाले निवेदन दिएमा नियम १० बमोजिम लाग्ने दस्तुरको अरिरिक्त प्रत्येक…

  • अनुरोध । अनुरोध ।। अनुरोध ।।। २०७१-७-४

    अनुरोध ।अनुरोध ।।अनुरोध ।।। शुभ:दिपावली तथा छडपर्वको अबसरमा चाडपर्वलाई व्यवस्थित एवं मर्यादित गर्ने सम्बन्धि जिल्ला प्रशासन कार्यालय दाङको अनुरोध। ·देउसी भैलो निश्चित समय भन्दा बढी नखेलौ, देउसी भैलो खेल्नु अघि सम्बन्धित घर धनीवाट अनुमति लिऔं । ·देउसी भैलोमा जबरजस्ति रकम नतोकौ, सर्वदलीय, सर्वपक्षिय वैठकबाट देउसी भैलो खेल्दा दिइने रकम स्वेच्छिक वाहेक रु १०१।– भन्दा वढि रकम नदिने निर्णय भएको छ । ·देउसी भैलो खेल्दा सार्वजनिक स्थलमा सवारी साधनको निर्वाध आवागमनमा अवरोध हुने गरी खेल्न पाइने छैन । ·तिहारमा पटका आतिसवाजी,भुईचम्पा अदीवाट मानविय तथा धनजनको क्षेति हुन सक्ने हुँदा यस्ता सामग्रीहरु,बिक्रि बितरण तथा ओसार पसार र प्रयोग नगरौ नगराउँ । ·अपराध…

  • हार्दिक श्रद्धान्जली २०७१-६-२१

    यस कार्यालयमा कार्यरत का‌.स.श्री देव बहादुर कुमाल काे मिति २०७१/६/२० गतेको दिन असमाहिक निधन भएकोमा मृतअात्माको चिरशान्तीको कामना गर्दै परिवारजन प्रति हार्दिक श्रद्धान्जली अपर्ण गर्दछौं ।                                                                                                                   प्रमुख जिल्ला अधिकारी                                                                                                                          एवं                                                       …

  • शुभकाना २०७१-६-१४

    शुभकाना         विजया दशमी एवं शुभ दिपावली २०७१ को उपलक्षमा समस्त दाङ बासिहरुको सु–स्वास्थ्य, दिर्घायुको साथै उत्तोर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।                                                                                                            प्रमुख जिल्ला अधिकारी                                                                   …



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय