नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
जाजरकोट


  जाजरकाेट जिल्लाकाे परिचय

अपडेट हुदैछ.....................

 

जाजरकाेट जिल्ला मध्य पश्चिचमाञ्चल बिकास क्षेत्रकाे भेरी अञ्चलमा पर्ने पहाडी जिल्ला हाे ।

 

छिमेकि जिल्ला रुकुममा पर्ने जाजरकोट जिल्ला प्रशासनको प्रागन बाट देख्न सकिनेे सिस्ने हिमालको मनाेरम द्धिश्य ।

  • बस दुर्घटना सम्बन्धी विवरण । २०७५-११-३

    जाजरकाेट जिल्ला भेरी नगरपालिका -१ मा मिति 2075/11/02 मा भएकाे बस दुर्घटनामा भएकाे मृतक तथा घाईतेकाे विवरण ।

  • ट्रिपर र ट्रक सञ्चालन गर्नलाइ समय ताेकिएयाे --

    मिति २०७५/१०/१६ गते बसेकाे जिल्ला यातायात व्यवस्थापन समिति, जाजरकाेटकाे बैठकले ट्रिपर ,ट्रक लगायतका यातायातका सवारी साधनहरुबाट देशका विभिन्न स्थानहरुमा दुर्घटनाभर्इ ठुलाे जनधनकाे क्षति भएकाे घटनालार्इ मध्यनजर गर्दै जाजरकाेट जिल्लामा यस्ता दुर्घटना हुन नदिनकाे लागि छेडा बजार देखि रिम्ना सम्मकाे सडकमा बिहान ८ बजे देखि ११ बजे सम्म र दिउसाे ३ बजे देखि ५ बजे सम्म ट्रिपर, ट्रक सञ्चालनमा राेक लगाउने र कुनै विशेष अवस्थामा सञ्चालन गर्नु पर्ने भएमा अनुमति प्रदान गरि चलाउन दिने निर्णय गरेकाे छ । उक्त निर्णय कार्यान्वयनकाे लागि जिल्ला प्रहरी कार्यालय र अस्थायी जिल्ला ट्राफिक कार्यालय, जाजरकाेटलार्इ पत्राचार गरिएकाे छ । साथै उक्त बैठकले जिल्लाका विभिन्न कच्ची…

  • जाजरकोटमा पहिरो जाँदा पाँचको मृत्यु २०७५-४-२०

    जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं‍. ३ ठाँटी बजारमा मिति २०७५/०४/२० गते बिहान ७ बजे गएको पहिरोले तिर्थराज बोहरा र गाेपाल सुनारको घर भत्किदा तिर्थराज बोहराको घरमा भाडा गरी बस्ने लाल बहादुर लाेहार सामान्य घाईते भएको र निजको श्रीमति शितली लाेहार, छाेरीहरु वर्ष १० को रञ्जना लाेहार, वर्ष ७ को मनिषा लाेहार र वर्ष ३ को भगवति लाेहार गरि एकै परिवारका ४ जना सहित तिर्थराज बोहराको छोरी वर्ष ८ कि नाेेज्मा बोहरा सहित ५ जनाको मृत्यु भएको छ । साथै गाेपाल सुनारको घरमा कुशे गाउँपालिकाका ३ जना बालबालिकाहरु भाडा गरी बस्ने गरेकोमा २ जना बालबालिका र छिमेकीको २ जना बालबालिका…

  • जाजरकोटमा पहिरो जाँदा २ घर पुरिए २०७५-४-२०

    भेरी नगरपालिका ३ ठाँटी देखि तल पानी नाउला जाने बाटोतिर पहिरो जाँदा २ घर पुरिएका छन् १० जना जति पुरिएको हुन सक्ने अनुमान । नेपाली सेना, प्रहरी र स्थानीयद्वारा उद्धार कार्य जारी छ । १ जनालाई जिवितै उदार गरि जिल्ला अस्पताल तिर लगिएको छ र ५ वटा सव निकालिएको छ । यस दुखद घटनामा मृत हुने प्रति हार्दिक श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना । जिल्ला प्रशासन कार्यालय जाजरकोट ।

  • जुनिचाँदेमा भएकाे विपद् सम्बन्धी सामाचार २०७५-४-४

    जुनिचाँदेमा भएकाे विपद् सम्बन्धी सामाचार

  • जाजरकाेटमा सार्वजनिक सवारी साधनको नयाँ भाडादर कायम २०७३-४-१३

    यातायात व्यवस्था विभागले जाजरकोट सल्लीवजार सडकमा स्थायी रुट प्रमिट दिए पछि २०६५ साल देखि संचालनमा आएको जाजरकोट सल्लिवजार सडक खण्डले आठ वर्ष पछि पुर्णता पाएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागको गत श्रावण चार गतेको पत्रमा पाच विकास क्षेत्रका यातायात व्यवस्था कार्यालयलाई मोटरबाटो इजाजत र भाडाँदर कायम गरि सवै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरे अनुसार सोहि कार्यलाई कार्यन्वयन गर्न जिल्ला प्रशासन कार्यालय जाजरकोटमा मंगलवार प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा यातायात व्यासायी, राजनैतिक दल, नागरिक समाज र पत्रकारहरुका विच जाजरकोट देखि नेपालगंज, काठमाण्डौ सम्मको मन्त्रालयले तोकेको भाडाँदरलाइ पुर्णता दिन र कायम गरेको भाडादर लागु गर्ने निर्णय सहित बैठक…



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय