नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
मनाङ्ग


  जिल्लाको तथ्याङकीय जानकारी

जिल्लाको अवस्थिति

जिल्ला मनाङ
अञ्चल गण्डकी
विकासक्षेत्र पश्चिमाञ्चल
सदरमुकाम चामे

राजनैतिक विभाजन

संसदीय  निर्वाचन क्षेत्र
इलाका
गाउँपालिका
वडाहरु ११७

भौगोलिक अवस्था

अक्षांश  २८०२७’–२८०५४’
देशान्तर ८३०४०’– ८४०३४’
उचाई   समुद्री सतहबाट  १,८८० मिटर देखि ८,१६३ मिटर सम्म
क्षेत्रफल २२४६ वर्ग कि.मी.

सीमाना

पूर्व   गोरखा  र लम्जुङ जिल्ला
पश्चिम मुस्ताङ र म्याग्दी जिल्ला
उत्तर    मुस्ताङ जिल्ला  र तिब्बत (चीन)
दक्षिण कास्की र लम्जुङ जिल्ला

हावापानी 

औसत बर्षा   ७४५.४ मिली लिटर
औसत तापक्रम

न्यूनतम  ५.६५० से.

अधिकतम १७.११० से.

जलवायु  Temperate, Cool, alpine

 


प्रमुख नदीहरु    – मस्याङदी, दुधखोला, नारखोला, फुखोला, थोराङखोला, सब्जेखोला, माडाखोला र डोनाखोला

भूउपयोगिता 

जिल्लाको  कूल भूमि क्षेत्रफल   २,२४,६०० हे.
खेतीयोग्य  जमिन   २,१५३ हे.
खेती गरिएको जमिन  २,०१७ हे.
सिंचित क्षेत्रफल     १०६३ हे.
बन जंगलले ढाकेको क्षेत्रफल १९,१६६ हे.
चरन क्षेत्र    ४८,९९० हे.
हिमश्रृंखला,चट्टान तथा पहरोको क्षेत्रफल १,५४,२९१ हे.

भौगाेलिक स्थिती  

उच्च हिमाल 

 उच्च पहाड 

मध्य पहाड 

जम्मा

१८६४८६ हे

 ३३०४६ हे.

 ९४ हे.

 २१९६२६ हे.

   जनसंख्या

विवरण

 जनगणना    

 वि.सं. २०३८ 

वि.सं. २०४८ 

 वि.सं. २०५८ 

वि.सं. २०६८

कुल जनसंख्या 

७०२१

 ५३६३ 

९५८७

 ६१४७

जनसंख्याको वितरण – गाउँ विकास समितिहरुको आधारमा

सि.नं. 

 गा.वि.स.

 जम्मा

 मनाङ 

८४२

 चामे 

७८२

धारापानी 

६५२

 टंकि मनाङ 

६१४

 भ्राका 

६४७

पिसाङ

४५९

 थोंचे 

३७५

ताचेबगरछाप 

३६०

 खाङसार 

३६१

१०

ङावल

३३७

११

 घ्यारु 

३३४

१२

 नार 

२५९

१३

फू 

१२५

 

जम्मा

६१४७

स्रोत  राष्ट्रिय जनगणना २०६८

शैक्षिक अवस्था

जिल्ला साक्षरता ७४.९६ %
पुरुष साक्षरता  ८३.२५ %
महिला साक्षरता ६४.१८ %


जिल्लाका विद्दालयका विवरण

सि.नं.
 

 तह 

विद्यालयको संख्या 

विद्यार्थी संख्या

शिक्षक विवरण

 छात्र 

 छात्रा 

 दरबन्दी संख्या 

कार्यरत संख्या

 प्रा.वि.

१३

१६९

२१९

१३२±२

१३२

 नि.मा.वि.

१०

१०९

११२

३९±१

४०

मा.वि.

५४

७८

२१±१

२२

 उ.मा.वि.

७१

४८

४ (अनुदान)

 

जम्मा

२७

४०३

४५४

२००

१९८

स्रोतः Flash I 2069

  नोटः संस्थागत विद्यालयको रुपमा स्थानीय भाषा समेतको अध्ययन हुने लोफेलिङ बोर्डिङ स्कुल १ संचालनमा रहेको छ ।

स्वास्थ्य सेवा

जिल्ला स्वास्थ्य कार्यालय
जिल्ला अस्पताल
स्वास्थ्य चाौकी १०
उपस्वास्थ्य चौकी
जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र
आयूर्वेद औषधालय

कृषि सेवा

जिल्ला कृषि विकास कार्यालय
कृषि सेवा केन्द्र

पशु सेवा

जिल्ला पशुसेवा कार्यालय

पशु सेवा केन्द्र
पशु सेवा उपकेन्द्र

जिल्लामा लगाईएको  घाँसको  नामावली

१.  जै घाँस   २. हवाईट क्लोभर  ३. राई घाँस 


जिल्लामा उपलब्ध  मुख्य–मुख्य डालेघाँसको नामावली ः
१. भोटे पिपल   २. बैस    ३. दुधिलो  

वन
जिल्ला वन कार्यालय   – १
 रेन्जपोष्ट                     – ४

जिल्लाको कुल बन क्षेत्रः

राष्ट्रिय बन १५६८३.३६ हे.
निजी बन क्षेत्रफल   ११–१०–४–३ रोपनी
सामुदायिक बन ४ वटा

नोट – (सामुदायिक वन बाहेक बाँकी वन क्षेत्र एक्याप भित्र समावेश छ )

जिल्लाका प्रमुख  बहुमूल्य  जडीवुटीहरुः
यारचागुम्बा, पाँचऔले, जटामसी, शिलाजीत, जिम्बु, सिबाकथ्रोन, कुटकी, निरमसी, तिक्का, सुगन्धवाल,
पदमचाल, चिराइतो, तेजपात, गुच्छेच्याउ, कुरीलो, टिमुर आदि ।

  हुलाक सेवा

जिल्ला हुलाक
इलाका हुलाक
अतिरिक्त हुलाक
प्रति हुलाक जनसंख्या दर ८६३
जिल्लामा उपलब्ध कुरिर्यस सेवा  जिल्ला हुलाक कार्यालय मार्फत

टेलिफोन

सि.व्याण्ड भि–स्याट ०८
के.यू.व्याण्ड भि–स्याट १६ वटा
एन.जि.एन.      ११६ चामे गा.वि.स.
रिम कार्ड  ११००
सिम कार्ड     ३१२४
इन्टरनेट   ३८


  विद्युत सेवा

सि.नं.

  स्थान

  क्षमता

वितरण क्षेत्र

 स्याल्क्यूखोला जलविद्युत उपभोक्ता संस्था, चामे

४५ कि.वा.

कोतो, चामे बजार, माडा र तलेखु

 मनाङ सामुदायिक जलविद्युत केन्द्र, सब्जेखोला

८० कि. वा.

  पिसाङ, घ्यारु, ङावल, भ्राका, मनाङ, टंकी मनाङ र खाङसार गाविस

फु गाउँ, (सोलार)   

१.४४ कि.वा.

फू गाउँ

 ताचैबगरछाप जलविद्युत केन्द्र

२५ कि.वा.  

ताचै, बगरछाप र दानाक्यू

 स्याल्क्यूखोला लद्यु जलविद्युत उपभोक्ता समिति, तिमाङ, चामे

  ३२ कि.वा.

तिमाङ र थान्चोक

 धारापानी जलविद्युत केन्द्र 

३० कि.वा.   

घेराङ, ताल, खोत्रो, नाचै, धारापानी बजार, ओडार, घेलान्चोक र थोंचे

थोराङफेदी, टंकी मनाङ  

   २० कि.वा. 

थोराङफेदी गाउँ

 कामको थाखोला लद्यु जलविद्युत आयोजना, नार  

 ४० कि.वा. 

  नार गाउँ

 मनाङ सामुदायिक लद्य ुजलविद्युत आयोजना, मनाङ

१०० कि.वा.

  (निर्माणाधीन)

१०

ग्वाखाेला लघुजलविद्ुत अायाेजना तिल्चे

३०

तिल्चे

 
   उद्योग
जम्मा उद्योग दर्ता संख्या                    – १४९ वटा
बाणिज्य उद्योग                                – ४२ वटा
सिप विकास तालिम प्राप्त व्यक्ति          – १०३२
महिला                                           – ७४८
पुरुष                                              – २८४
तालिम प्राप्तमध्ये रोजगारी संख्या       – २१६
महिला                                           – १५६
पुरुष                                              – ६०

वित्तिय संस्थाहरु
नेपाल बैंक लिमिटेड                                          – १
कृषि विकास बैंक                                              – १
चामे बचत तथा ऋण सहकारी संस्था लि.              – १
सिटी डेभलपमेन्ट बैक लिमिटेड                           – १
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिं.        – १   

हवाई यातायात
मनाङको हुम्डे देखि पोखरा
 
सडक यातायात
बेसीशहर – चामे मोटरबाटो ट्रयाक खोल्ने कार्य सम्पन्न ६५ कि.मि. (जीप यातायात संचालन)
चामे – खाङसार मोटरबाटो २४ कि.मि. (निर्माणाधिन)
थोंचे – तिल्चे–लार्केपास सडक ३८ कि.मि.(निर्माणाधिन)

गैरसरकारी  संख्याहरुको  विवरण
यूवा क्लवहरु, कर्मचारी मिलन केन्द्र, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (राष्ट्रिय प्रकृति संरक्षण कोष), रेडक्रस, मनाङ विकास मञ्च, मनाङ उद्योग वाणिज्य संघ, सामुदायिक संस्थाहरु, आमा समूहहरु, उपभोक्ता समितिहरु, पर्यटन व्यवसायी संघ,अन्नपूर्ण दलित विकास संस्था, दलित विकास समाज, मनाङ युथ सोसाईटी, चामे युवा समुह, पिसाङ युवा क्लब, ताचैबगरछाप युवा क्लब, भूतपूर्व प्रहरी संघ, निस्याङ युवा क्लब, मनाङ जिल्ला विकास समाज, मनाङ सेवा समाज समिति, मनाङ मस्र्याङदी क्लब आदि ।

धार्मिक ऐतिहासिक एवं पर्यटकीय  स्थलहरु

घले राजाको दरबार   घ्यारु गा.वि.स.
याक खर्क    टंकी मनाङ गा.वि.स.
केरापगोम धार्जे, मिलेरेपा गुफा, स्यागु गुम्बा भ्राका गा.वि.स.
गंगापूर्ण ताल     मनाङ गा.वि.स.
तिलिचो ताल       खाङसार गा.वि.स.
केचो ताल      भ्राका गा.वि.स
छोकर्ण ताल    फू
थोराङपास  टंकी मनाङ गा.वि.स.
मेसाकान्तापास   खाङसार  गा.वि.स.
लार्केपास  थोचे गा.वि.स.
काङलापास     नार-ङावल गा.वि.स.
नमोपास  ताचेबगरछाप-धारापानी-चामे गा.वि.स.
मनासुलु  ताल धारापानी गा.वि.स.
तातोपानी  चामे गा.वि.स.

जिल्ला स्थित विभिन्न गुम्बाहरु

मनाङ गुम्बा  मनाङ गा.वि.स.
भ्राका  गुम्बा   भ्राका गा.वि.स.
टसीलाकाङ गुम्बा फू गा.वि.स.
थोचे गुम्बा   थोचे गा.वि.स.
तारे गुम्बा खाङसार गा.वि.स.
क्योचो  गुम्बा     टंकी मनाङ गा.वि.स.
तारामाङ गुम्बा थोचे गा.वि.स.
सम्डुलिङ गुम्बा फू गा.वि.स.
ने गुफा ङावल
गुरु साङमो गुफा फू       

प्रमुख व्यापारीक केन्द्रहरु
ताल, धारापानी, चामे, हुम्डे, मनाङ, ढुकुरपोखरी, पिसाङ, थोरोङ, बेस क्याम्प, तिलिचो बेस क्याम्प

मुख्य नाकाहरु

  •    गोर्खाको साम्दोसामा गाउँ हुँदै थोचे, मनाङ
  •   कास्कीको सिक्लेस गाउँको जंगल हुँदै तिमाङ, मनाङ
  •   मुस्ताङको मुक्तिनाथबाट थोराङपास गरी खाङसार, मनाङ
  •   तिब्बतबाट नार फू मनाङ
  •   लमजुङको वेशीशहर हुँदै ताल, मनाङ


जिल्लाका केही रोचक तथा बेजोड बिषेशताहरु

  •  नदी भएको तर माछा नभएको
  • स्थायी ब्राह्मण बासिन्दा विनाको जिल्ला
  • एक गेडा पनि धान नफल्ने जिल्ला

 

  • लागु औषध सम्बन्धी सचेतना कार्यक्रम "गाँजा फडानी" २०७५-३-११

    लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस २६ जुन २०१८ को सप्ताहव्यापी कार्यक्रम (२०-२६ जुन २०१८) अर्न्तगत आज मिति २०७५।०३।११ गते बिहान ११:०० बजे सहायक जिल्ला प्रमुख अधिकारीको संयोजकत्वमा, जिल्ला स्थित कार्यालयका कर्मचारीहरु, प्रहरी कर्मचारीहरु, जनप्रतिनिधिहरु तथा स्थानीय आमा समुहको सहभागीतामा जिल्लाको चामे, कोतो, तिमाङ आदी ठाउँहरुमा लागु औषध सम्बन्धी सचेतना कार्यक्रम "गाँजा फडानी अभियान" सञ्चालन गरियाो ।  

  • एकीकृत घुम्ती सेवा कार्यक्रमको नागरिकता वितरण २०७५-३-२

    मिति २०७५।०३।०२ गते यस जिल्ला अन्तर्गतको मनाङ ङिस्याङ गाउँपालिका को हुम्डेमा जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला पशु सेवाको समन्वयमा  एकीकृत घुम्ती सेवा कार्यक्रमबाट नागरिकता वितरण, स्वास्थ्य सेवा र पशु सेवा प्रदान गरीयो । सो कार्यक्रमकाे अध्यक्षता प्रमुख जिल्ला अधिकारी श्री हरिप्रसाद पन्त र सहायक प्रमुख जिल्ला अधिकारी श्री जयराज भण्डारीकाे स्वागत मन्तव्य र मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष श्री कान्छा घलेकाे प्रमुख अातिथ्य तथा अन्य कर्मचारी तथा सर्वसाधारणहरुको उपस्थितीमा  समापन भएको थियाे ।

  • कार्यालय प्रमुखकाे बैठककाे निर्णयहरु-पाना २ २०७५-३-५

    कार्यालय प्रमुखकाे बैठककाे निर्णयहरु-२०७५।०३।०५ दाेस्रो पाना डाउनलोड गरी हेर्नुहाेस् ।

  • कार्यालय प्रमुखकाे बैठककाे निर्णयहरु-२०७५।०३।०५ २०७५-३-५

    कार्यालय प्रमुखकाे बैठककाे निर्णयहरु-२०७५।०३।०५ डाउनलाेड गरी हेर्नुहाेस् ।

  • जिल्ला प्रशासन कार्यालयकाे अत्यन्तै जरुरी सूचना । २०७५-३-५

    जिल्ला प्रशासन कार्यालयकाे अत्यन्तै जरुरी सूचना ।

  • विश्व वातावरण दिवस २०१८ २०७५-२-२२

    अाज मिति २०७५।०२।२२ गते  बिहान ८ बजे मनाङ जिल्लाकाे सदरमुकाम चामे, चामे गाउँपालिकाकाे वडा नं. ३, काेताे स्थित सार्वजनिक जग्गामा विश्व वातावरण  दिवस-२०१८,काे सन्दर्भमा जिल्ला समन्वय समितिका प्रमुख श्री यज्ञ प्रसाद घलेज्यूकाे प्रमुख अातिथ्यता एवं प्रमुख जिल्ला अधिकारी श्री हरिप्रसाद पन्त र चामे गाउँपालिका अध्यक्ष श्री लाेकेन्द्र घलेकाे विशेष अातिथ्यता र चामे गाउँपालिका वडा नं. ३, ४ र ५ का वडा अध्यक्षहरु , वडा सदस्यहरु, जिल्ला स्थित कार्यालयका प्रमुखहरु, विभिन्न कार्यालयका कर्मचारीहरु , सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मीहरु , विद्यार्थीहरु सहित झण्डै १०० जनाकाे सहभागितामा वैंश,  सल्ला र भाेटेपिपल गरी करीब १५० वटा  विरुवा राेपण गरी वृक्षाराेपण कार्यक्रम सम्पन्न गरियाे । याे…

  • प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४-९-१७

    मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन  २०७४  मंसिर १० गते सम्पन्न भएकाे छ । जसमा प्रतिनिधि सभा सदस्य तर्फ ने.क.पा.एमालेका पाेल्देन छाेपाङ गुरुङ निर्वाचित हुनुभएकाे छ । प्रदेश सभा सदस्य तर्फ प्रदेश सभा १ मा नेपाली कांग्रेसका  चिन्त बहादुर घले र प्रदेश सभा २  मा स्वतन्त्र उम्मेदवार राजिव गुरुङ निर्वाचित हुनुभएकाे छ ।

  • मनाङ जिल्लामा स्थानीय तह निर्वाचन २०७४ सम्पन्न २०७४-२-२२

    मनाङ  जिल्लाका ४ वटा गाउँपालिका मध्ये नारफू गाउँपालिकामा  निर्विराेध निर्वाचन सम्पन्न भएकाे र चामे, नेस्याङ र नाशाेङ गाउँपालिकामा २०७४ साल बैशाख ३१ गते स्थानीय तह निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएकाे छ ।  नारफू गा‍उँपालिकाकाे अध्यक्ष पदमा नेपाली कांग्रेसका श्री मिङमा छिरिङ लामा र उपाध्यक्षमा स्वतन्त्रवाट श्री काेन्जाे तेन्जिङ लामा निर्विराेध निर्वाचित भएका छन् । निर्वाचनकाे परिणाम अनुसार चामे गाउँपालिकाकाे अध्यक्ष पदमा ने.क.पा.एमालेका श्री लाेकेन्द्र बहादुर घले र उपाध्यक्षमा नेपाली कांग्रेसका श्री मुनिन्द्र जंग गुरुङ , नाशाेङ गाउँपालिकाकाे अध्यक्ष पदमा नेपाली कांग्रेसका श्री चन्द्र बहादुर घले र उपाध्यक्षमा नेपाली कांग्रेसकै श्रीमती कमल माया गुरुङ र नेस्याङ गाउँपालिकाकाे अध्यक्ष पदमा ने.क.पा.एमालेका श्री कान्छा…



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय