सेवाग्राहीसँग जिल्ला प्रशासन कार्यालय, म्याग्दीको विशेष अनुरोध
१. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवा वापत सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन ।
२. जिल्ला प्रशासन कार्यालयको कामको लागि भनी कोही कसैलाई चिन्न भनसुन गराउन वा सोर्स लगाउनु पर्दैन ।
३. जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुसँग राम्रो सम्बन्ध छ भनी हामी काम मिलाई दिन्छौ भन्दै विचौलियाको काम गर्ने व्यक्तिहरुको विश्वास नगर्नुहोस । यदि कसैले त्यस्तो गरेको थाहा पाएमा कार्यालयका अधिकृतहरुलाई सूचना दिनुहोस ।
४. कामसँग सम्बन्धित कागजपत्रहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोस ।
५. जिल्ला प्रशासन कार्यालयका कर्मचारी कानुन बमोजिम तपाईको सेवा गर्न हरदम प्रयत्नशील छन् । तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो ।
६. स्थानीय तह वा अन्य निकायबाट सिफारिस भई आएको वा लेखी आएको काममा थप निवेदन लेखी रहनु पर्दैन ।
७. ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र विपन्नहरुको लागि प्राथमिकता साथ सेवा उपलब्ध हुन्छ । त्यसका लागि सहायता कक्ष (Help Desk) मा सम्पर्क राख्नुहोस ।
८. सहायता कक्ष (Help Desk) का कर्मचारीहरु तपाईको काममा सहजीकरण गर्न तत्पर छन् ।
९. कार्यालयको सेवा सम्वन्धी थप जानकारी आवश्यक परेमा यस कार्यालयको वेभसाइट www.moha.gov.np/myagdi मा लगइन गरेर साथै यस कार्यालयको फेसवुक पेज www.facebook.com/daomyagdi बाट पनि यस कार्यालयको विभिन्न गतिविधि तथा सूचना तथा समाचार समेत जानकारी लिन सकिने छ ।
१०. कार्यालयको काम सम्बन्धमा कुनै गुनासो भएमा प्रमुख जिल्ला अधिकारीसँग सिधै सम्पर्क तथा मो.नं. ९८५७६२७७७७ मा सम्पर्क गर्नुहोस ।
समाचार
-
एकीकृत घुम्ती शिविर सम्पन्न २०७५-११-२५
एकीकृत घुम्ती शिविर सम्पन्न
-
कार्यालय प्रमुखको बैठकको निर्णयहरु २०७५-११-५
कार्यालय प्रमुखको बैठकको निर्णयहरु
-
विपद व्यवस्थापन समितिको बैठकको निर्णयहरु २०७५-११-५
विपद व्यवस्थापन समितिको बैठकको निर्णयहरु
-
मालिका गा.पा.५ को देविस्थानमा एकीकृत घुम्ती शिविर २०७५-१०-२०
मालिका गा.पा.५ को देविस्थानमा एकीकृत घुम्ती शिविर
-
विपद व्यवस्थापन समितिको निर्णय २०७५-१०-१०
विपद व्यवस्थापन समितिको निर्णय
-
विपद व्यवस्थापन समितिको निर्णय २०७५-९-२७
विपद व्यवस्थापन समितिको निर्णय
-
अा.व.०७५।०७६ एकिकृत घुम्ती सेवा शिविर कार्यतालिका २०७५-८-६
आ.व. २०७५।०७६ का लागि एकिकृत घुम्ती शिविर कार्यतालिका क्र.स. शिविर हुने मिति स्थान कैफियत १ २०७५ कार्तिक १६ र १७ गते धवलागिरी गा.पा.-०१ गुर्जा सम्पन्न भएको २ २०७५ कार्तिक १८ गते धवलागिरी गा.पा.-०२ लुलाङ सम्पन्न भएको ३ २०७५ मंसिर १ गते रघुगंगा गा.पा.-०६ पाखापानी सम्पन्न भएको ४ २०७५ पुष ७ गते मंगला गा.पा.-०१ कुहुँ ५ २०७५ माघ १९ गते मालिका गा.पा.-०५ देविस्थान ६ २०७५ फाल्गुण २४ र २५ गते अन्नपुर्ण गा.पा.-०५ शिख पुनश्च : आवश्यकता अनुसार आकस्मिक घुम्ति शेवा शिविर संचालन गर्न सकिने छ ।
-
विपद व्यवस्थापन समितिको निर्णय २०७५-८-५
विपद व्यवस्थापन समितिको निर्णय
-
एकिकृत घुम्ति सेवा शिविर सम्पन्न २०७५-८-५
धवलागिरी गाउँपालिकाको वडा नं. १ गुर्जा, वडा नं. २ लुलाङ र रघुगंगा गा.पा. वडा नं. ६ पाखापानीको कोटगाउँमा एकिकृत घुम्ति सेवा शिविर सम्पन्न जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नं. १ को विकट तर सुन्दर गाउँ गुजाँमा मिति २०७५ कार्तिक १४ देखि १७ गतेसम्म र सोही गाउँपालिकाको वडा नं. २ लुलाङको लमसुङ्ग मा.वि. मा मिति २०७५ कार्तिक १८ गते र २०७५ मंसिर १ गते रघुगंगा गा.पा. वडा नं. ६ पाखापानीको कोटगाउँमा एकिकृत घुम्ति सेवा शिविरहरु सम्पन्न भएका छन् । शिविरहरुमा जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, बेनी अस्पताल, महिला विकास, नेपाल प्रहरी, नेपाली सेना…
-
विपद व्यवस्थापन समितिको निर्णय २०७५-७-१२
विपद व्यवस्थापन समितिको निर्णय
सूचना
-
नेपाल हल समितिकाे सूचना --
नेपाल हल समितिकाे सूचना
-
सुचना --
CCTV/Camera जडान तथा सञ्सचालन म्बन्धित सूचना
-
बार्षिक प्रगति प्रतिवेदन --
बार्षिक प्रगति प्रतिवेदन
-
विपद व्यवस्थापन समितिको निर्णय २०७५-४-७
विपद व्यवस्थापन समितिको निर्णय
-
विवरण पेश गर्ने सम्बन्धी सूचना २०७५-४-६
विवरण पेश गर्ने सम्बन्धी सूचना
-
सघसंस्था नविकरण गर्ने सम्बन्धी जरुरी सूचना २०७५-४-६
सघसंस्था नविकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
-
यस कार्यालयबाट भुक्तानी भएका विलहरु २०७५-३-३२
यस कार्यालयबाट भुक्तानी भएका विलहरु
-
आ.व. ०७५।०७६ काे जिल्ला दररेट २०७५-४-२
आ.व. ०७५।०७६ काे जिल्ला दररेट
-
सुचना २०७५-३-२९
विरोध प्रदर्शन, जुलुस र सभालाई व्यवस्थित र मर्यादित बनाउन स्थान तोकिएकाे सूचना म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री लीलाधर अधिकारीको अध्यक्षतामा मिति २०७५।०३।२८ मा बसेको जिल्ला सुरक्षा समिति म्याग्दीको बैठकबाट गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नं. ३० अनुसार मिति २०७५।०४।०१ गते देखि लागु हुने गरी सर्वसाधरणको आवागमन सहज बनाउन र व्यापार व्यवसाय संचालनको सहज वातावरण निर्माण गर्नका लागि विभिन्न राजनैतिक दल तथा अन्य समूहहरुबाट हुने विरोध प्रदर्शन, जुलुस र सभालाई व्यवस्थित र मर्यादित बनाउन जिल्ला सदरमुकाम बेनी भित्र बेनी नगरपालिका वडा नं. ७ स्थित खुला मञ्च र आवा रोड चोकमा मात्र त्यस्ता कार्यक्रमहरु गर्न पाउने निर्णय भएको हुँदा…
-
विपद व्यवस्थापन समितिको निर्णय २०७५-३-६
विपद व्यवस्थापन समितिको निर्णय