नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रुकुम पश्चिम


  कार्यालयको परिचय

''यो Website अहिले सञ्चालनमा छैन अध्यावधिक नयाँ Website मा जानकाे लागी http://daorukumwest.moha.gov.np/ मा जानुहोला''

रूकुम जिल्ला विभिन्न जातजाति, भेष-भूषा, भाषा, संस्कृति, चार्डपर्व र धार्मिक विविधतामा एकता भएको भन्ने पृथ्वीनारायण शाहले भने जस्तै चार वर्ण छत्तीस जातको फुलवारी हो । यहाँको जनजीवन भौगोलिक धरातल अनुसार प्रभावित रहेको छ। पहिला जिल्ला प्रशासन कार्यालय लगायत सबै कार्यालहरु रुकुमकोटमा अवस्थित रहेका थिए । पछि वि.सं. २०२९ सालमा खलंगाको मुसिकोटमा जिल्ला प्रशासन कार्यालय लगायत अरु कार्यालयहरु पनि सरेका थियो । जसमा जिल्ला प्रशासन कार्यालय वि.सं. २०३८ सम्म घर भाडामा लिई बसेको थियो भने वि‌.सं. २०३९ साल पछि २ वटा भवन निर्माण भएपछि आफ्नै भवनमा बसेको हो ।
  • घुम्ती शिविर सन्चालन २०७२-७-१

    सुशासन(सन्चालन तथा व्यवस्थापन) ऐन, २०६४ को दफा २६ र नियमावली, २०६५  को नियम १५ बमोजिम सरकारले प्रदान गर्ने सेवाहरू नागरिकको घरदैलोमा पुर्‍याउन जिल्लाको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले संयोजन गरी घुम्ती सेवा शिविर सन्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालय, रुकुमले अन्य सरकारी कार्यालयका सेवाहरू संयोजन गरी २०७२ साल बैशाख १-५ सम्म जिल्लाका पूर्वी विकट क्षेत्रहरूलाई समेटेर तकसेरा गाविसमा घुम्ती सेवा शिविर सन्चालन गरेको थियो । मिति २०७२/०६/०१ गते बसेको जिल्लाका सरकारी कार्यालयका कार्यालय प्रमुखको बैठकबाट निर्णय भए अनुसार जिल्ला प्रशासन कार्यालय, रुकुमको संयोजनमा मिति २०७२/०६/२० गतेदेखि २३ गतेसम्म रुकुम जिल्लाको पश्‍चिम क्षेत्रहरूलाई समेटेर पूर्तिमकाँडा गाविसको चाइनाबगरमा घुम्ती सेवा…

  • नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा २०७२-३-२२

    नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा स्राेत :- www.can.gov.np

  • DDRC को बैठक सम्बन्धी २०७२-३-१८

    मिति २०७२/०३/१७ गते जिल्ला दैवी प्रकोप उध्दार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको अध्यक्षतामा बसेको जिल्ला दैवी प्रकोप उध्दार समितिले देहाय बमोजिमका निर्णयहरू गरेको छ:- १. गत साल कार्तिक र चैत महिनाको असिनाले प्रभावित किसानलाई राहत उपलब्ध गराउन जिल्ला कृषि विकास कार्यालय, रुकुममार्फत् सम्बन्धित निकायमा अनुरोध गर्न २. गत साल बाढी र पहिरोले अति प्रभावित ६९६ कृषकको राहत स्वरुप आएको रकमबाट बिउ बिजन र ग्रीन ब्याग खरिद गरी दिने ३. आउँदो वर्षा यामलाई मध्यनजर गरी नेपाल रेडक्रस सोसाइटी रुकुम शाखा मार्फत् गैर खाद्य सामाग्री माग गर्ने

  • राहदानि (MRP) वितरण सम्वन्धमा २०७५-६-२३

     राहदानि (MRP) वितरण सम्वन्धमा मिति २०७५/०५/२५ गते सम्म यस कार्यालयमा निवेदन पेश भएका राहदानि (MRP) वनेर अाइ वितरण भइरहेकाे व्यहाेरा जानकारीका लागी अनुराेध छ । राहदानि (MRP) लिन अाउदा सक्कल नागरिकता, रसिद र फाेटाे लिइ स्वयम उपस्थित भइदिनुहुन अनुराेध छ । साथै अा.ब. ०७५/०७६ काे २ (दास्राे) लटमा वनेर अाएका राहदानिकाे नामनामेसी विवरण यसै साथ स‌ंलग्न छ ।

  • बडादशै २०७५ सालकाे साइत २०७५-६-१८

    नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट प्राप्त २०७५ सालको बडादशैको साइत निम्न बमोजिम रहेकोले सम्बन्धित सवैको जानकारीका लागी सूचित गरिन्छ ।  १. वि.सं. २०७५/०६/२४ गते बुधवार नबरात्रारम्भ घटस्थापना विहान ७ः१५ बजे  २. वि.सं. २०७५ असोज २५ गते विहिवार झण्डा फेर्ने विहान १०ः२४ बजे (पश्चिम मोहडा)  ३. वि.सं. २०७५ असोज ३० गते मगंलबार फुलपाती, विहान ९ः२१ बजे  ४. वि.सं. २०७५ असोज ३१ गते बुधबार महाअष्टमी,कालरात्री  ५. वि.सं. २०७५ कार्तिक १ गते विहिबार महानवमी  ६. वि.सं. २०७५ कार्तिक २ गते शुक्रबार विजयादशमी, देवी विसर्जन विहान ९ः३९ बजे टीका – विहान ९ः५१ बजे  (देवीको प्रसाद लगाउने भएकोले सामान्यतयाः साइतको आवश्यकता पर्दैन)

  • संघ संस्था नविकरण सम्वन्धी अत्यन्त जरुरी सूचना २०७५-६-५

    संघ संस्था नविकरण सम्वन्धी अत्यन्त जरुरी सूचना

  • राहदानि वितरण सम्वन्धमा २०७५-५-४

    मिति २०७५/०३/२० गते सम्म यस कार्यालयमा निवेदन पेश भएका राहदानि (MRP) वनेर अाइ वितरण भइरहेकाे व्यहाेरा जानकारीका लागी अनुराेध छ । राहदानि (MRP) लिन अाउदा सक्कल नागरिकता, रसिद र फाेटाे लिइ स्वयम उपस्थित भइदिनुहुन अनुराेध छ । साथै अा.ब. ०७४/०७५ काे १४ ‌‌अौ लटमा वनेर अाएका राहदानिकाे नामनामेसी विवरण यसै साथ स‌ंलग्न छ । 

  • अत्यन्त जरुरी सूचना २०७५-४-८

    जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम काे विवरण पेश गर्ने सम्बन्धि

  • स‌घ सस्था सम्वन्धि अत्यन्त जरुरी सुचना २०७५-३-३

    सुचना

  • २०७४ सालको लागि निर्धारित विदा सम्वन्धी सूचना २०७३-१२-२४

    सूचना हेर्नुहोस 

  • इजाजतपत्र प्राप्त हातहतियार बुझाउने सम्वन्धी सूचना २०७३-१२-१३

  • बढुवा सूचना २०७३-१२-२

    नेपाल सरकार  गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय वढुवा समितिको सचिवालय, रुकुम  सूचना प्रकाशन मिति २०७३/१२/०२ जिल्ला प्रशासन कार्यालय, जिल्ला हुलाक कार्यालय, इलाका प्रशासन कार्यालय, रुकुमकोट, मालपोत कार्यालय, चौरजहारी नगरपालिकाको कार्यालय चौरजहारी, रुकुममा रिक्त देहायको सेवा, समुह, श्रेणीको पदमा बढुवाद्धारा पदपुर्ति गर्न प्रमुख जिल्ला अधिकारी एवं बढुवा समितिका अध्यक्ष वंशीकुमार आचार्यको अध्यक्षतामा मिति २०७३÷१२÷०१  गते बसेको समितिको बैठकको निर्णयानुसार देहाय बमोजिमको कार्यालयमा बढुवाको लागी सिफारिस गर्ने निर्णय भएको हुँदा निजामति सेवा ऐन २०४९ को दफा २०(४) र २४ (च) को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ । देहाय नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समुह,रा.प.अनं.प्रथम श्रेणी नायव सुव्वा पद संख्या–जेष्ठता ३ र कार्यक्षमता २…

  • बढुवाकाे सूचना २०७२-१२-३

    .............. .



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय