नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
सल्यान

  • राहदानी सम्बन्धमा --

    २०७६ साल श्रावण महिना ०२ गते सम्म जिल्ला प्रशासन कार्यालय सल्यानमा आबेदन गर्नेहरुको राहादानी MRP वनि आइपुगेको छ । राहादानी लिन आउदा स्वयं ब्यक्ति सक्कल नागरिकता र राजस्व बुझाएको रसिद लिइ आउनु होला ।

  • नमूना निवेदनका ढाँचाहरु --

    नमूना निवेदनका ढाँचाहरु

  • सरकारी निकायले स्वतः प्रकाशन (Pro-active Disclosur २०७३-१०-१८

    सरकारी निकायले स्वतः प्रकाशन (Pro-active Disclosure) गर्नु पर्ने विवरण सम्बन्धी निर्देशिका, २०७१

  • चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजना २०७३-५-१३

    चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजना डाउनलोड गर्नुहोस । 

  • कम्प्युटर प‍्रणालीको नागरिकता वितरण शुरु २०७०-२-१

    जिल्ला प्रशासन कार्यालय सल्यानले पहिलो पटक सुचना प्रविधिको क्षेत्रमा पाइला चाल्दै गृह मन्त्रालय इगभर्नेन्स शाखाको प्रत्यक्ष सहयोगमा आज मिति २०७०-०२-१ गते नागरिकतासँग सम्बन्धित Web base software CIMS बाट नेपालि नागरिकता प्रमाण पत्र जारी गरी Web base software स‍ंचालनमा ल्यार्इ कम्प्युटरिकृत नागिरकता वितरण कार्य शुरु गरेको छ ।

  • घुम्ती शिविरबाट नागरिकता वितरण २०७६-२-१२

    जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजनामा २०७६ जेष्ठ महिनाकाे ११ र १२ गते कालीमाटी गा.पा. अन्तरगत ६ नं‍. वडामा सञ्चालित  घुम्ती शिविरमा नागरिकता वितरण टोलीबाट वितरित नागरिकताको विवरण जम्मा १२७ मध्ये महिला ६९ पुरुष ५८ रहेको छ ।      



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय